बैतडीमा बसको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ ।
मृत्युहुनेमा दशरथचन्द नगरपालिका वडा न १ दउनेबाज बस्ने जन्दाजी ३०–३२ बर्षिय भागरथी लुहार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताए ।
दशरथचन्द राजमार्ग अन्तरर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
देहिमाण्डौ मेला हेरी घर फर्कीदै गरेकी लुहारलाइ सतबाँज बाट देहिमाण्डौ जादै गरेको बसले ठक्कर दिएको हो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया