Samriddhipost
२०८२ असोज १७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज १७ गते शुक्रबार

प्राधिकरणले तोक्यो हवाई गन्तव्यहरूको भाडा यस्तो छ नेपाली गन्तव्यहरूको उच्चतम भाडा

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।
असोज १६ गते सूचना जारी गर्दै प्राधिकरणले आन्तरिक उडानको भाडादर सार्वजनिक गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै भाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ रहेको छ ।
गन्तव्यहरूको भाडाधर यस्तो छ।
काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ
काठमाडौं–भरतपुर : ४ हजार ६४३ रुपैयाँ
काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ
काठमाडौं–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ
काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ
काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ
काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ
काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ
काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ
काठमाडौं–राजविराज ८ हजार २१० रुपैयाँ
काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ
काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>