Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज १९ गते आइतबार

दाचुला जिल्लाको दुहु गाउँपालिका–६ झोलुङ्गे पुलबाट सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम पक्राउ परेका हुन। उनको साथबाट प्रहरीले शनिवार ४८० ग्राम चरेस फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>