Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २० गते सोमबार

गृहमन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुमा सोमबारबाट सार्वजनिक सेवा प्रवाह सुरु गर्ने सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले भारी वर्षा र बाढीका कारण भन्दै शनिबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तर कतिपय स्थानमा वर्षा रोकिएसँग सेवा सञ्चालन गर्ने अवस्था आएपछि गृह मन्त्रालयले आइतबार सबै प्रशासनलाई सेवा सञ्चालन गर्न भनेको हो।
गृहको निर्देशन अनुसार धेरै वटा जिल्ला प्रशासनले सोमबारबाट सेवा सञ्चालन गर्नका लागि स्थानीय आदेश जारी गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>