Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २१ गते मङ्गलबार

अरुण प्रसाद भट्ट

शुक्लाफाँटा क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। गयराती हावाहुरीसँगै जंगली हात्तीले अर्जुनी जङ्गल क्षेत्रमा रहेका विद्युतका पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ। 

शुक्लाफाँटा नगरपालिका र कलुवापुर सबस्टेसनबाट वितरण भइरहेको विद्युत सेवा गयराती ८ बजेबाट अवरुद्ध रहेको छ। नेपाल विद्युत प्राधिकरण झलारी शाखाका प्रमुख रामेश्वर भट्टका अनुसार विद्युत पोलहरू नयाँ गाड्ने तथा तार तान्ने काम भइरहेको र केही समयपछि विद्युत सेवा सुचारु हुने जानकारी गराउनुभयो।

विद्युत सेवा अवरुद्ध हुँदा विद्युतबाट सञ्चालन हुने विभिन्न सेवाहरू प्रभावित हुनुका साथै सरकारी तथा निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>