Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २२ गते बुधबार

भन्सार छलीका सामानहरू पक्राउ परेका छैनन् तर यी सामान बोक्ने मानिसहरू भने पक्राउ पर्दैनन् । अधिकांश जसो दिनहुँ दुई तीन दिनमा सामान पक्राउ परिरहन्छन् । तर मानिस भने पक्रिएको बिरलै मात्र देखिन्छ ।
जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–१० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ५७ हजारको २६७ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। भन्सार छलीका पटका, इलेक्ट्रोनिक, कष्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>