Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २२ गते बुधबार

कञ्चनपुर प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट १ लाख १५ हजार ६ सय १५ रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>