सानिमा बैंक लिमिटेडले मिति २०७८ माघ १७ गतेका दिन अरियामा बैंक शाखा स्थापना गरी बैङ्किग सेवा विस्तार गरेको छ।
गोदावरी नगरपालिका-१ धनगढि राेड अत्तरिया स्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिह साउद र अत्तरिया उधाेग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा उद्धाटन गरेक ा छन ।
सूदुरपश्चिम प्रदेशका कैलालिकाे अत्तरिया, धनगढी, टिकापुर,बाैनिया,बाजुराकाे हिमाली गाउपालिका, डडेल्धुरा जिल्लाकाे अमरगढी ,भागेश्वर र कंचनपुरकाे महेन्द्रनगर गरि ८ ओटा शाखा रहेका छन । बैंकले साेमवार एकैदिन कावासोती, बर्दिवास र अत्तरियामा सेवा सुरु गरेकाे छ ।
उद्घाटन मन्तब्यका क्रममा प्रमुख अथिति साउद र विशिष्ट अथिति देवकाेटाले बैङ्ले यश क्षेत्रकाे आर्थिक बिकास गर्नमा कृर्षि र उत्पादन क्षेत्रमा लगानि गर्न जाेड दिनुभयाे साथै बैंकका क्षेत्रिय प्रबन्धक मेघ राज खड्काले बैङ्कले यश क्षेत्रकाे आर्थिक बिकासमा विशेष टेवा पुगाउन सहयाेग गर्ने प्रतिबद्घता जनाउनु भयाे । अत्तरिया शाखाका प्रबन्धक दिनेश कठायतले यश क्षेत्रका सम्पुर्ण कृषक,उधाेगि, व्यापारी बर्ग संग सहकार्य गरेर बैङ्किग सेवा प्रदान गर्ने कुरा बताउनु भयाे । सानिमा बैंक सन २००४ मा बिकास बैङ्कका रुपमा स्थापना भइ सन २०१२ बाट क बर्गकाे बाणिज्य बैङ्का रुपमा स्तराेन्नति भएकाे थियाे । सूदुरपश्चिम क्षेत्रमा बैंकले सेवा दिन सुरुगरे यता बैंक शाखाहरुबाट राम्राे सहज र सुलभ सेवा पाएकाे बैंक संग काराेबार गरिरहेका सेवाग्राही ले बताएका छन । बैङ्कले काेभिड १९ काे महामारिमा समेत सुरक्षित रुपले प्रदेश भरि सेवा दिएकाे डडेल्धुरा शाखाका सेवाग्राहि भुवन जाेशी, माेहन बिजले, र प्रदेशका अन्य शाखाका सेवाग्राहीहरुले बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया