Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २५ गते शनिबार

माओवादी केन्द्र बेदकोटले गर्यो बेदकोट तालको सरसफाई

नेकपा माअ‍ोवादी केन्द्र बेदकोट नगर कमिटिले नगरका पर्यटकीय स्थलमा सरसफाई गरेको छ ।
 शनिबार माओवादी केन्द्रले बेदकोट नगरको पर्यटकीय क्षेत्रमा सरसफाई गरेको हो । माओवादी युवा नेता डिबी धामी (अबिरल)ले चाडवार्ड र त्यसपछि पनि पिकनिक खान आउने पर्यटकहरुलाई सहजताका लागि सरसफाई गरेको बताए । 
‘अहिले तिहारकै समय छ, ‘उनले भने, ‘लगत्तै पनि तिहार पछि पनि पिकनिक खान पर्यटक आउँछन, उनीहरुको सहजताका लागि पिकनिक स्र्पोटमा भएको फोहोर व्यवस्थापन गरेका छौँ ।’

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>