Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २६ गते आइतबार

तिहार नजिकिएसँगै भारतीय सीमावर्ती बजारहरूबाट नेपालीहरूले पटाखा भित्र्याउन थालेका छन्। रङ्गहरूको तिहारमा खुसीका लागि यसरी पड्काउन ल्याइने पटाखाहरूले ध्वनि प्रदूषण वायु प्रदूषण र आगलागी समेत विभिन्न दुर्घटनाहरू निम्त्याउने अवस्था रहन्छ ।

यस्तो अवस्था रहँदा पनि कतिपय मानिसहरूले बिक्री गरी पैसा कमाउनका लागि र कतिपयले मनोरञ्जनका लागि समेत भारतीय सीमावर्ती बजारहरूबाट पटाखा भित्र्याउन थालेका छन्। यसरी पटाखा भित्र्याइरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का ४९ वर्षीय खडकपाल शनिबार साँझ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पालको घरमा छापा मारेर घरबाट २८ लाख ९८ हजार ६५० मूल्यका विभिन्न प्रकारका पटाका बरामद गरिएको कञ्चनपुरका डीएसपी सागर बोहराले बताउनुभएको छ। उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>