कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ। आइतवार प्रहरीले तीन लाख ११ हजार ८१० रुपैयाँ बराबरको भन्सार छलीको विभिन्न सामान बरामद गरेको हो।
गस्तीको क्रममा भीमदत्त गरपालिका वडा नम्बर ४ गोबरिया, भीमदत्त-१० सुकासाल, बेलौरी-६ भुराकोट र कृष्णपुर-५ गुलरियाबाट भन्सार छलेर ल्याएको साइकलको पार्टपुर्जा, फोटोफ्रेम, मलखाद, कमरबेल्ट, कपडा, जुत्ता र चप्पललगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया