महामारिले देशभरिका बिध्यालयहरुमा बन्द भइरहेको समयमा बैतडीको को शिवनाथगाउपालिकाले भने अफलाइन एप मार्फत पठनपाठन सुरु गरेकाे छ । बिध्यार्थिहरुकाे भाैतिक उपस्थिति हुन नसक्ने अवस्थामा एप मार्फत सिकाइ अध्यन अध्यापन गराउने भएको छ, ६ देखि १० कक्षा सम्मक ा लागि एप बाट शिक्षण सिकाइ हुने छ एपमा ५ वटा अनिवार्य बिषयकाे पाठ्यक्रम अडियो भिडियो डकुमेन्ट्री सहित समाबेश गरिएको छ । बिध्यार्थिहरुलाइ एप पुगाउनु भनेकाे धर धर मा शिक्षक पुगाउनु हाे शिवनाथ गा पा शिक्षा शाखा प्रमुखले बताउनु भयाेे याे एप काे लागि पहिलाे पटक इनिस्टल गरि अपडेट गर्नकाे लागि नेटकाे आवश्कता पर्दछ हरेक बिध्यार्थिलाइ एप काेड दिइने र साेहि अनुसार एप खाेल्नमिल्ने ब्यवस्था गरिएको गाउपालिका शिक्षा शाखाले जनाएकाे छ । शिवनाथगाउपालिका र प्रज्ञान दृष्टि स्मार्ट एजुकेशन बिच स्मझाैता भइ याे एप शिवनाथमा सन्चालनमा आएको गाउँपालिका अध्यक्ष करन साउदले बताउनु भयाे साथै याे विषम परिस्थितिमा बिध्यार्थिका लागि निकै प्रभावकारि हुने अध्यक्ष साउदकाे बुझाइ छ याे एप लागू भए पछि 3500 बिध्यार्थि लाभान्वित भएका शिक्षाशाखाले जानकारि गराएकाे छ । याे एप पुर्णरुपमा अफलाइन भएको ले सजिलोसँग पढ्न सकिने पि डि स्मार्ट एजुकेशने ले बताएको काे । पिडि स्मार्ट एजुकेशन तयार पारेकाे इ गरु नामक सहयाेग अनलाइन र अफलाइन दुबै माध्यम बाट पढन सकिन्छ याे एप माेबाइनको प्ले स्टाेरमा गई अङ्ग्रेजी मा इ गरु सर्च गरि डाउनलाेड गरि सिरियल कि राखि सलाउन सकिने पिडि स्मार्टले जनाएकाे छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया