Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २९ गते बुधबार

कञ्चनपुरमा किराना पसलभित्र तास खेलिरहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कञ्चनपुर शुक्लाफाटा न.पा.वडा नम्बर ११ कलुवापुर स्थित रहेको बिर बहादुर बिष्टको किराना पसलमा मङ्गलबार राति करिब पनि १२ बजे इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट    खटि गएको प्रहरी टोलिले चेकजाँच गर्दा उक्त किराना पसल भित्र जुवातास खेलिरहेको अवस्थामा  १० जनलाइ नियन्त्रणमा लिई निजहरुको साथ बाट ४ गड्डी तास र नगद रु.६३,५००।- ( त्रिसट्ठि हजार पाच सय  ) रुपैया समेत बरामद गरी आवश्यक कारवाहीको प्रक्रिया भइ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>