Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २९ गते बुधबार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड जो नेपालका पूर्व प्रधानमन्त्री समेत हुन्। उहाँको निवासबाट दुई ट्रकमा जेन्जी आन्दोलन भन्दा पहिला पैसा निकालिएको भन्ने विषय मिडियामा आएपछि नेकपा माओवादी निकट विद्यार्थी र युवा संगठनले कञ्चनपुर जिल्ला प्रशासन मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

दुवै संगठनले झुठा तथ्यन प्रचार गर्ने व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी तुरुन्त कारबाही गर्न संगठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका आधारमा धम्क्याउने तर्साउने र हरेस गर्ने काम नगर्न र यदि यस्ता अन्यायपूर्ण गतिविधि तुरुन्त नरोकिए युवा विद्यार्थी संगठन संयुक्त रुपमा आन्दोलन र प्रतिरोधका कार्यक्रममा उत्तीर्ण बाध्य हुनेछौं। भनिएको छ।

थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>