अपहिमाल गाउँपालिकाको नेतृत्वमा भगतसिंह ठेकरे बोहरा आएपछि अपहिमाललाई अर्गानिक पालिका बनाउने परिकल्पना गरियो। यो परिकल्पना अनुसार निरन्तर काम गरेपछि तेस्रो वर्षमा अहिले अपे हिमाल गाउँपालिका देशभरिमै सम्मानित भएको छ।
अपहिमाल गाउँपालिकालाई विश्व खाद्य दिवसका अवसरमा सम्मानित गरेको हो। अपनी हिमालमा अर्गानिक उत्पादन र पर्यटन प्रवर्धन गरेर पालिकालाई आत्मनिर्भर बनाउने सुदूरपश्चिमकै पर्यटन हव बनाउने रणनीति अनुसार अपीहिमाल गाउँपालिका अगाडि बढेको छ।
थप विवरण तलको भिडियोमा
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया