Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०५ गते बुधबार

देवताहरुकाे रात्रीकालिन जात्रा सुरु
मालिकार्जुन मन्दिर मालिकार्जुन गापा मड

दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत भाेलि लेकम गाउपालीका वडा ५ मैखाेलीकाे खर्क स्थित लटिनाथ मन्दिर र शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्धित्तिया तिथि आर्थात् भाइटिकाको दिन लटिनाथ मन्दिर बन्ताेलिमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ । रातभरी दमाहाहरु बजाएर रमाइलो गरिन्छ भने बिहानीपख दमाहाको प्रतिस्पर्धा स्वरुप मन्दिर परिक्रमा गर्ने गर्दछन् । जसलाई स्थानीय भाषामा धुपदेउ भनेर भन्ने गरिन्छ । धुपदेउमा सबै गाउँका दमाहाहरु र दामाहा बजाउने व्यक्तिहरुले मन्दिर परिक्रमा गरिसकेपछि उत्कृष्ट टोलीलाई ध्वजा स्वरुप सम्मान गरिन्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>