Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०९ गते आइतबार

आज चार मन्त्री थपिदै, सुनार पनि मन्त्रीको सुचिमा

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् ।  
स्रोतका अनुसार डा. शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउन कार्कीले राष्ट्रपतिसमक्ष सिफारिस गरेकी हुन् । हाल भूमि मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो शितल निवासमा शपथ ग्रहणको तयारी छ। यस अगाडि सात सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>