कार्तिक शुक्ल एकादशीको दिनलाई भगवान विष्णुको चार महिनाको योग निद्राबाट ब्यूँझने पवित्र दिन मानिन्छ । यहाँ 'हरि' अर्थात् विष्णु र 'बोधिनी' अर्थात् ब्यूँझ्याउने संस्कृत शब्दबाट यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।
यसैदिन तुलसीसँग भगवान विष्णुको (शालिग्राम रूपमा) प्रतीकात्मक विवाह गरिन्छ। यसले कृषि, उर्वरता, प्रजनन र समृद्धिको सन्देश दिन्छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया