अछामको साँफेबगरमा शनिबार राति भएको आगलागीबाट ७ टहरा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार आगो डेढ घण्टामा नियन्त्रणमा लिइएको हो।
नजिकैको खोलाबाट कुलो बनाएर पानी ल्याई स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा गरिएको उनले बताए। यसअघि पनि साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेका थिए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया