Samriddhipost
२०८२ कार्तिक १७ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक १७ गते सोमबार

पश्चिमी वायुको प्रभाव कायमै रहँदा भोलि (मंगलबार र पर्सि (बुधबार) पुनः मध्यम वर्षा हुनेछ । 

“पश्चिमी वायु सक्रिय रहँदा भोलि र पर्सि मध्यम वर्षा हुनेछ । तर, सातवटै प्रदेशमा होइन मौमसविद् गोविन्द झा भन्छन्, “गण्डकीदेखि पश्चिमका भूभागमा मध्यम वर्षा हुनेछ ।” 

काठमाडौंमा भने छिटपुट मात्रै वर्षा हुनसक्ने तर त्यो सम्भावना पनि निकै न्यून रहेको उनले प्रष्ट पारे । भारी वर्षा हुनेछ भनेर भ्रममा नपर्न उनले आग्रह गरे । 

“भारी वर्षा पश्चिममा पनि हुने छैन । मध्यम वर्षा भएकाले बाढी, पहिरो र डुबानको सम्भावना छैन । त्यसैले डराउनु पर्नेछैन,” मौसमविद् झा अगाडि थप्छन्, “हिउँदे बालीलाई राम्रो गर्ने खालको वर्षा हुनेछ । क्षति पुर्‍याउने खालको वर्षा हुने छैन ।” 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>