Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक १८ गते मङ्गलबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा लागूऔषध खैरो हेरोइन सहित ६ जना पक्राउ परेका छन्।

कृष्णपुर–५ बस्ने २१ वर्षीय गणेश बोहराको घरमा खानतलासी गर्दा ७ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ। उक्त पदार्थ घरको ग्यालरीमा लुकाइछिपाई राखिएको अवस्थामा भेटिएको हो।

बोहरासहित सोही घरमा शंकास्पद रूपमा बसेका मिलन भट्ट (२३), रिदम भट्ट (२२), हर्क देउवा (३२), पारस जोशी (२१) र गणेशबहादुर बिष्ट (३०) गरी ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरियाबाट संयुक्त रूपमा खटिएको टोलीले पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>