Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०८२ कार्तिक २० गते बिहिबार

सुदूरपश्चिम प्रदेशसमेत नेपालभरिका पहाडहरूमा खेती प्रणालीमा प्रविधिको प्रयोग बढ्दो छ। यसमध्ये मुख्यगरी खेत जोत्नका लागि प्रयोग हुने हाते ट्याक्टरहरू  हिमाली तथा पहाडी जिल्लाहरूमा पुगेका छन्। हातै ट्याक्टरले खेत जोत्न सुरु गरेपछि गोठमा गोरु पाल्न छाडिएको छ।

गोठमा गोरु पाल्न छाडिएपछि खेतमा आवश्यक पर्ने गोबरमलको अभाव हुने देखिएको छ। गोबर मलको अभाव भएमा खेती प्रणाली नासिने र उत्पादन घट्ने किसानहरू बताउँछन्। 

प्रविधिको प्रयोगसँगै मल व्यवस्थापन गर्नका लागि थप उपाय लगाउनुपर्ने देखिन्छ। थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>