Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १८ गते मङ्गलबार

वृक्षारोपण गर्न भन्दै  नेकपा काे बिज्ञप्ति

कञ्चनपुरको भिमदत्त नगरपालिका को वार्ड नम्बर ०९ मटैनाको बैजनाथ सामुदायिक बन  को ठिक माथि चुरे बनमा बिपाषना केन्द्रकाे नाममा बन फडानि भएकाे भन्दै बृक्षाराेण गर्न नेकपा (बिप्लप) ले बिज्ञप्ति जारि गरेकाे छ ।
स्थानीयहरुलाई  जानकारी नदिई सुदुरपश्चिम बिपाश्यना साधना धार्मिक बन नारद पाण्डे को अध्यक्ष्यतामा समिति गठन गरेका छन । उक्त केन्द्र निर्माणमा अबैधानिक तरिकाले वन फडानि भएकाे समयमा नेकपा विप्लवका कार्यकर्ता लगायत सामुदायिक बनका मान्छेहरु बनमा हेरफेरका लागि गएपछि मात्रै थाह भएको कुरा स्थानीय जनताहरुले बताएका छन । यसै सम्बन्धमा वडा अध्यक्ष राम नाथले माघ १५ गते शनिवारका दिन वडा भेला बोलाएका थिए तर भेला पनि स्थगित भएको बिप्लप का स्थानिय नेताहरु बताउछन ।
      स्थानीय जनताहरुलाई नै जानकारि नदिई अबैधानिक तरिकाले गरिएको समिति गठन र फडानि गर्नेलाइ कार्वाही को अघि अघि सार्दछउ बिज्ञप्ति मार्फत भनेका छन


ध्यानकेन्द्र निर्माण गर्ने भनी मनोमानी तरिकाले अबैधानिक फडानि गरिरहेका ले धार्मिक बन समिति स्थानिय जनताहरुलाई नै जानकारि नदिई समिति गठन गरेको कुराले पार्टीको गम्भीर ध्यानाकर्ष भएकाे र बन फडानि कार्य रोकि समिति खारेज गरि दोषिहरुलाई कानुुनी कटघरामा उभ्याई हदैसम्मको कार्वाहि प्रक्रिया अघि बढाई उक्त क्षेत्रमा फडानि भएको हुनाले पुन वृक्षारोपण गर्न पनि बिज्ञप्ति बाटै जानकारि गराउदछउ भनेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>