Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २१ गते शुक्रबार

सवारी साधन चलाउनका लागि सवारी चालक अनुमतिपत्र को परीक्षा पास भएर लाइसेन्स पाउनुपर्ने थियो तर छापिएर नहुँदा हातमा परेको छैन।

वा तपाईँले नवीकरण गरिसक्नुभयो तर हातमा लाइसेन्स आएको छैन भने अब यो समस्या समाधान हुनेतर्फ गएको छ।

शुक्रबार सञ्चारमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा ड्राइभिङ लाइसेन्स छपाइ उद्घाटन गरेर छपाई सुरु गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलका अनुसार यसबाट दैनिक करिब ५ सय लाइसेन्स छापीनेछन् । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रूपमा चलायमान बनाइनेछ । 
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>