Samriddhipost
२०८२ कार्तिक २२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २२ गते शनिबार

कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
वेदकोट–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
राना आफैंले चलाएको म २ प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मिक्सचर मेसिनसँग ठोक्किँदा दुर्घटना भएको थियो।
गम्भीर घाइते रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>