Samriddhipost
२०८२ कार्तिक २२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २२ गते शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ ।

रन-वे किनारका लाइटमा समस्या देखिएपछि विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

प्राविधिक समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको छ,' उनले भने, 'समस्या समाधानको प्रयास भइरहेको छ, अबको केहीबेरमा विमानस्थलबाट नियमित उडान गर्नेगरी काम भइरहेको छ ।'

उनका अनुसार अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू प्रभावित बनेका छन् । 

प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई होल्ड गराइएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>