नागरिकहरूले दूरदराज र विकटका ठाउँमा सेवा सुविधा खोजेका हुन्। यो सेवा सुविधा शिक्षा स्वास्थ्य स्वरोजगार, उनीहरूले गरिरहेको कर्ममा टेवा मागेका हुन्।
तर सरकारमा हुनेहरूले यस्ता सर्वसाधारण नागरिकहरूलाई देख्दैनन् र देशको उत्पादन हुँदैन स्वरोजगार हुँदैनन्। देशमा आयात भइरहन्छ। नागरिकले दुःख पाइरहन्छन् । तलको भिडियोमा भएका सत्यवीर जुम्लाका किसान हुन्। यी प्रतिनिधि पात्रका कुरा सुन्नुहोस्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया