Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २३ गते आइतबार

रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले आफ्ना तीन केन्द्रीय विभागीय सदस्य र सातै प्रदेशका सम्पर्क व्यक्तिहरूको चयन गरेको छ।
विभागीय सदस्यमा रितु खड्का जनसम्पर्क समितिको सदस्य, अमृता बन अभियान समितिको सदस्य, र संविधान प्रसाई सूचना प्रविधि समितिको सदस्य बनेकी छन्।
साथै फ्रन्टले सातवटै प्रदेशका सम्पर्क व्यक्तिहरू पनि तोकेको छ। कोशी प्रदेशबाट रोहन दंगाल, मधेश प्रदेशबाट नजरे आलम, बागमती प्रदेशबाट सचिन चापागाई, गण्डकी प्रदेशबाट साबिज मिया, लुम्बिनी प्रदेशबाट सौरभ न्यौपाने, कर्णाली प्रदेशबाट बनिता बोगटी, र सुदूरपश्चिम प्रदेशबाट नवीन बिष्ट चयन भएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>