Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ३० गते आइतबार

प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछिदेखि आइतबारसम्म ७ नयाँ राजनीतिक दल दर्ता भएका छन् भने ७ दल खारेज भएका छन्।
निर्वाचन आयोगका अनुसार अहिले आयोगमा १२२ दल कायम छन्। साथै २८ दल दर्ता प्रक्रियामा रहेका छन्। कागजात अपूरा रहने दलले आगामी निर्वाचनमा सहभागिता जनाउन नपाउने आयोगले स्पष्ट गरेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले पुनः दल दर्ता आव्हान गरिसकेको छ।

दर्ताका लागी जम्मा ३२ दलले निवेदन दिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>