कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालयको सञ्चालक समिति संघीय सरकारको ऐन विपरीतर नगरपालिकाले निर्माण गरी सञ्चालन गरिरहेको छ ।
सिटीईभिटीको सम्बन्धन साझेदारीमा भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पताल बीच सहकार्य गरी बहुप्राविधिक शिक्षालाई सञ्चालन मा ल्याइए पनि यसको सञ्चालक समितिमा ४०% विज्ञ व्यक्ति हुनुपर्ने उल्लेख छ। तर नगरपालिकाले यसको व्यवस्था गर्दै छुट्टै ऐन निर्माण गरेको छ। १७ सदस्य सञ्चालक समितिमा एक जनाबाहेक विज्ञ व्यक्ति देखिएनन् ।
थप विवरण तलको भिडियोमा
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया