Samriddhipost
२०८२ मङि्सर ०८ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ०८ गते सोमबार

भरुवा बन्दुकसहित चन्द पक्राउ

पञ्चेश्वर गाउँपालिका–४ बगरका ४१ वर्षीय गम्भीरबहादुर चन्दलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका अधारमा चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले घरनजिकैको महाकाली करिडोर सडकमा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीबाट खटिगएको टोलीले पाटन नगरपालिका–५ मेलौली सडक खण्डअन्तर्गतको अडतोला जंगलमा बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक, भरुवा बन्दुको नाल, रड र बन्दुकका किलापुर्जा पनि फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं। ५१ गुल्म बैतडीका सूचना अधिकारी एवं सशस्त्र प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
चन्दको साथबाट एक नाल भरुवा बन्दुक, दुई डब्बा बारुद, ४ ठूलो छर्रा, ३१ वटा सानो छर्रा र एक केप, तीन सलाइका बट्टा फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । अदालतबाट पाँच दिनको म्याद थप गरेर चन्दमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>