Samriddhipost
२०८२ मङि्सर ०९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ०९ गते मङ्गलबार

कञ्चनपुरको एक गोठमा आगलागी जिल्लाको कृष्णपुर नगरपालिका-२ बंक बस्ने दिपक बिष्टको गोठमा बिद्युतको तार सट भई सोमवार आगलागी भएको हो। आगलागी हुँदा गोठ र गोठ भित्र रहेका खाद्यान्न, काठ, भुसा, पराल लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
वडा अध्यक्ष अर्जुन सिंह स साउदका अनुसार शुक्लफाटा नगरपालिकाको दमकल तथा फायर फाइटिङ टिम र स्थानीहरूको सक्रिय सहयोगमा करिब आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। समयमै आगो नियन्त्रण गर्न सफल भएकाले थप संरचना तथा आसपासका घरहरू सुरक्षित भएका छन । अध्यक्ष साउदले आगो नियन्त्रणमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>