Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ०९ गते मङ्गलबार

कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
हात्तिको फाईल तस्वीर

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । साेमबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथानकाे आक्रमणबाट भीमदत्त नगरपालिका १४ बनकट्टी घरभएका बर्ष ४५ कि  धना विष्टको मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा राष्ट्रिय  निकुञ्ज नजिकमा रहेको विष्टको घरमा हात्तीकाे बथान पुगेपछि घरमा आक्रमण गर्न शुरू गरेपश्चात भाग्ने क्रममा धनामाथी आक्रमण गरेकाे बताए ।
घाईते धनाको उपचारका क्रममा मंगलबार विहान महाकाली प्रादेशिक अस्पतालमा मृत्युु भएकाे सुचना अधिकारी बोहराले  जानकारी दिनु भयाे ।
उनका अनुसार “राति सुतिरहेकाे अवस्थामा मृतकका श्रीमान नन्दलाल विष्ट भागेर बाच्न सफल भए, तर श्रीमति भाग्ने क्रममा हात्तीकाे आक्रमणबाट सख्त घाईते भएकि थिईन ।”
राति सुतहेकाे अवस्थामा एक्कासी हात्तिले कच्ची घर भत्काउन थालेपछि सुतिरहेका श्रीमान नन्दलाल र श्रीमती धनाले हात्ती आएकाे थाहा पाएका थिए ।
हात्ती आएकाे थाहा पाउने बित्तिकै निद्राबाट एक्कासि विउझिएर धना पनि भाग्ने प्रयासमा थिईन तर हात्तीले आक्रमण गरिहाल्याे उहिनेर ढलेकि थिएन ।
मृतक धना विष्टको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । कञ्चनपुरमा जंगली हात्तीकाे आक्रमणमा परेर अहिले सम्म धेरैले ज्यान गुमाई सकेका छन् ।
मानव वन्यजन्तुकाे द्वन्द बढन थालेपछि निकुञ्ज छाेउतिर बसाेवास गर्ने स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>