एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष चन्द्र देव जोशीको पार्टीबिच एकता हुने भएको छ ।
एकताका सन्दर्भमा बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन राखिएको पोलिटब्युरो सदस्य मोहनदेव मिश्रले बताएका छन्। एकतापछि बन्ने पार्टीको नाम नेकपा संयुक्त र चुनाव चिन्ह हँसिया हुने बताएका छन्।
औपचारिक रूपमा यसबारे खुलाइएको छैन। पोलिटब्युरो सदस्य मिश्रका अनुसार नेकपा संयुक्तमा घनश्याम भुसाल नेतृत्वको टिम समाहित हुने र सुदूरपश्चिमका नेता समाजवादीका पोलिट ब्युरो सदस्य उर्वादत्त पत्त समेत आउने बताएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया