Samriddhipost
२०८२ मङि्सर ११ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर १० गते बुधबार

धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि तनाव भएको हो ।
बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिक युवाहरुले प्रदर्शन गरिरहेका थिए । जेनजीको प्रदर्शनस्थलमा मोटरसाइकल याली रोकेर एमाले निकट युवा संघका कार्यकर्ताहरुले जेनजी प्रदर्शनकारीमाथि आक्रमण  गरेका हुन् ।  प्रहरीको सुरक्षा घेरा तोड्दै जेनजीमाथि आक्रमण भएको हो ।
सो क्रममा धनगढी-४ की  जेनजी अगुवा सरिता जोशीसंगै  केहि युवाहरु घाईते  भएका छन्। उनको हातमा चोट लागेर अहिले निसर्ग अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै बविता जोशी र गोपाल बोहरा पनि  घाइते भएका छन्। उनिहरु निसर्ग अस्पतालमा उपचाररत छन्।  
 । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>