Samriddhipost
२०८२ मङि्सर ११ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ११ गते बिहिबार

सर्व सम्मत महाधिवेशन प्रतिनिधि चयनका लागि नेताहरु छलफलमा बसेपछि एमाले क्षेत्र न. ३ का उम्मेवारी फिर्ता समय लम्बिएको छ । निर्वाचन कार्य तालिका अनुसार बिहिबार ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो ।
प्रतिनिधिका उम्मेदवार सहित छलफल थालिएपछि ५ बजेसम्म समय थप गरिएको छ ।  प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले उम्मेदवारी फिर्ताको समय थप गरिएको बताए । एमाले पार्टी कार्यालयमा नेताहरु सहमतिका लागि छलफल गरि रहेका छन् ।
क्षेत्र नं. ३ मा २ खुल्ला र १ युवा प्रतिनिधिका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुको उम्मेदवारी फिर्ता गराएर सर्वम्मत बनाउन नेताहरु छलफलमा बसेका हुन् ।
क्षेत्र नं. १ र २ मा निर्वाचन कार्यतालिका नै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको राखिएको थियो । ती दुबै क्षेत्रमा पनि सर्वसम्मत बनाउन छलफल थालिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>