Samriddhipost
२०८२ पुष ०८ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर २४ गते बुधबार

सरुवा भएका डिभिजन वन अधिकृतले तोकिएको कार्यालयमै हाजिर हुनु : उच्च अदालत दिपायल ।

सरुवा भएका डिभिजन वन अधिकृतले तोकिएको कार्यालयमै हाजिर हुनु पर्ने भएको छ ।

उच्च अदालत दिपायल डोटीले सुदूरपश्चिम प्रदेश सरकारले गरेको सरुवालाई वैधानिक ठहर गर्दै सरुवा भएका डिभिजन वन अधिकृत (DFO) ले तोकिएको कार्यालयमै हाजिर हुनुपर्ने आदेश जारी गरेको छ ।

आदेश अनुसार वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले डिभिजन वन कार्यालय पहलमानपुरमा,  रामचन्द्र कडेलले डिभिजन वन कार्यालय कञ्चनपुरमा हाजिर हुनुपर्ने छ । भने  रामविचारी ठाकुरले डिभिजन वन कार्यालय कैलालीमा  हाजिर भई सकेका छन ।

प्रदेश सरकारले गरेको सरुवाको विरोध गर्दै DFO रामचन्द्र कडेल र कृष्णदत्त भट्टले सरुवा रोक्न माग गर्दै उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए। तर अदालतले रिटको माग अस्वीकृत गर्दै प्रदेश सरकारको निर्णय कार्यान्वयनयोग्य रहेको ठहर गरेको छ।

अदालतको आदेशसँगै सरुवा भएका अधिकृतहरूले अब  सरुवा भएको कार्यालयमा तत्काल हाजिर हुनुपर्ने भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>