Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर २४ गते बुधबार

जेन्जी अगुवा सिंह र अभियन्ता थापा कञ्चनपुरमा

जेन्जी आन्दोलनका अगुवा यादव सिंह र सामाजिक अभियन्ता हेमराज थापा कञ्चनपुर आएका छन्। 
अगुवा सिंह र थापा कञ्चनपुरमा आएर विभिन्न दल सम्बद्ध नेताहरू युवा स्वतन्त्र व्यक्ति र जिन्जीहरूलाई भेटघाट गरेका छन्। बेतकोट नगरपालिका शुक्लफाटा भीमदत्त र दोधारा चाँदनीमा अन्तरक्रिया गरेका जेन्जी अगुवा थापाले कैलाली र कञ्चनपुरका प्रत्येक पालिकामा गएर जेन्जी लगायतलाई भेटघाट र छलफल अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताएका छन्।
सिंहका अनुसार जेन्जी आन्दोलन भएपछि अहिले भइराखेको  कुराहरु सञ्चार गर्न, आन्दोलनमा सहभागी भएको विषयमा जेन्जी पक्राउ पर्ने लगायतका समस्या देखिन सक्ने भएकोले यो समस्याहरू समाधान गर्न समेत यहाँ आएको बताए । 
योसँगै जेन्जीहरूलाई वैकल्पिक शक्तिहरू एक हुनुपर्ने कुराहरू समेत अन्तरक्रिया र छलफलमा राखिएको र सहभागी मानिसहरूबाट फिडब्याक समेत लिएको जेन्जी अगुवा सिंहले बताएका छन्।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>