Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १९ गते बुधबार

एमसिसि काे बिराेधमा झलारि बजारमा वाईसियल काे राके जुलुस

शुक्लफाटा नगरपालिका १० झलारि बजारमा वाइसियल ले राके जुलुस प्रदर्शन सहित एमसिसि काे बिराेध गरेकाे छ ।                                                     नेपाल र अमेरिका सरकार बिच अमेरिकन मिलेनियम च्यालेन्ज कर्पाेरेशन ( एमसिसि ) नामक परियाेजना नेपालमा संचालन गर्न संसद बाट पास गर्नुपर्ने भनेर लामाे समय बाट वाद बिवाद भैैैरहेकाे छ । सरकारमा पुगेका हरुले एमसिसि पास गर्ने संसदमा टेबल गर्ने भनिरहदा बिपक्षमा रहेकाे राजनीतिक पार्टिहरुले बिराेध गरिरहेका छन ।                                                        यसरी अहिले सरकारले जसरि पनि पास गर्ने कुरा उठाउदा गठबन्धन दलका माअओवादी र समाजवादिले बिराेध गरिरहदा झनै राजनितीक बृतमा देशैभरि चर्चा बढेकाेमा कंचनपुरमा पनि नेकपा ( माओवादि केन्द्र )काे भातृ संगठनले एमसिसि खारेजिकाे माग गर्दै झलारि बजारमा राके जुलुस सहित बुधबार साझ प्रदर्शन गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>