कम्युनिस्ट युवा संगठन नेपाल ७ नम्वर व्युरो बैठक सम्पन्न !
नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपाल को प्रथम बैठक ७ नम्वर प्रदेश ईन्चार्ज देवेन्द्र ऐरी को अध्यक्ष्यता तथा संगठनका संयोजक झलक विश्वकर्माको प्रमुख आतिथ्यता र पार्टी प्रदेश ईन्चार्ज डिडि पाण्डे को विशिष्ट आतिथ्यमा समपन्न भएको छ ।
उक्त बैठकमा प्रदेशका जिल्लाहरुबाट उपस्थिति रहेको थियो । मङ्गलबार भएको भेलाले सुदूरपश्चिमका नौवटै जिल्लाको भेलाहरू पुस मसान्तसम्म सम्पन्न गर्ने । फागुन १ गतेदेखि ३ गतेसम्म हुने राष्ट्रिय भेलाको तयारी गर्ने र भ्रष्टाचार र कुशासनका विरुद्धमा थप सङ्घर्षहरू गर्ने निर्णय भएको युवा संगठनका नेता दिपेन्द्र ऐरीले बताएका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया