Samriddhipost
२०८२ मङि्सर २८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर २८ गते आइतबार

नेकपा बहुमतले कञ्चनपुरबाट जनसंघर्ष गर्ने

कञ्चनपुरकोे ब्रम्हदेबदेखि नेकपा बहुमतले जनसंघर्षको अभियान शुरु गरेको छ ।
जिल्लाको भिमदत्त नगरपालिका ९ स्थित ब्रह्मदेव बजार बाट ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ भन्दै नेकपा बहुमत कञ्चनपुरले आइतबार भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि अभियान शुरु गरेकोे हो । नेकपा बहुमत जिल्ला सेक्रेटरी नक्साल विष्टले क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्तकोे सालिकमा माल्र्यापण गरेर अभियान शुरुवात गरिएको बताए । पछिल्ला दिनहरुमा जिल्लामा पालिका सरकार सहितका सरकारी, सार्वजनिक निकायमा भ्रष्टाचार बेथिति मौलाएको मुलुकमा अनेकन समस्या उत्पन्न भएकाले देश र जनताको हितका लागि अहिलेको संविधानले नभई जनसंविधानका लागि जिल्लाव्यापी संघर्ष गरिने घोषणा गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा बहुमत सुप ७नम्बर ब्यूरो इन्चार्ज डिडि पाण्डेयले दलाली संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नका लागि संघर्ष गरिएको बताए । नेकपा बहुमत जिल्ला इन्चार्र्ज राम भट्ट(मिसन) सहितका नेता कार्यकर्ताहरुले अभियान सफल पार्ने सकल्प गरेका छन । जनमुखी संविधानका लागि जनसंघर्ष अभियानमा गोलबन्द हुन नेकपा बहुमतले कञ्चनपुर जिल्लाबासीमा आब्हान गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>