Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर २९ गते सोमबार

कञ्चनपुरबाट चरेशसहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका–१ हल्दुघाट बस्ने ७२ वर्षीय चन्द्र चन्दलाई चरेशसहित एक जना पक्राउ गरेको हो।

चन्दले संचालन गरेको पसलमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ८१० मिलिग्राम चरेश फेला पारि उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>