सहरी विकास, ऊर्जा सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ बुधबार कञ्चनपुरस्थित राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण र चार लेनको महाकाली पुल अनुगमन गरी फर्किनुभएको छ ।
उहाँले कञ्चनपुरमा निर्माणाधीन सिँचाई आयोजना २८ किलोमिटर मूलहर निर्माण सम्पन्न भइसकेको र केही नहरहरू निर्माण चरणमा रहेको हुँदा महाकाली आउनु जरुरी रहेको हुँदा भारतीय पक्षसँग आफ्नो तहबाट पत्रचार भई पानी ल्याउन प्रयासरत रहेको बताउनुभएको छ।
त्यस्तै महाकाली चार लाइन पुल के के समस्याहरू छ कहाँबाट निर्णय गर्नुपर्नेछ निर्णय गरेर अगाडि बढी नै बताउनुभएको छ
थप विवरण तलको भिडियोमा
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया