Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०२ गते बुधबार

ठूला निर्माणमा देखिएका कानुनी झमेला हटाइदिन माग गर्दै उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले बुझायो मन्त्री घिसिङलाई ज्ञापन पत्र

कञ्चनपुर उद्योग बाणिज्य संघले निर्माणाधिन ठूला योजनामा देखिएका कानुन झमेला हल गरी निर्माण कार्य सहज बनाउन उर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ्गसित माग गरेको छ ।

कञ्चनपुरका निर्माणाधिन योजनाहरुको निरीक्षणका लागि आएका मन्त्री घिसिङ्गलाई बुधबार बिहान संघको सभा कक्षमा स्वागत गर्दै अध्यक्ष पिताम्बर जोशीले मागपत्र बुझाएका हुन् ।
संघले महाकाली करिडोर शीघ्र निर्माण, सुख्खा बन्दरगाह निर्माण, मझगाँउ एयरपोर्ट निर्माणमा देखिएका कानूनी अड्चन समाधान गरी शीघ्र निर्माणको माग गरेको छ ।
सीमा क्षेत्रका समस्या समाधान, उद्योगी व्यवसायीले डिमाण्ड लाईन वाफत तिर्नु परेको विद्युतको चर्को शुल्क, आम उपभोक्ताले विद्युत उपभोग गरे वाफत ति रिराखेको अत्यधिक विलम्व शुल्क घटाउनु पर्ने माग पनि मन्त्री घिसिङ्गलाई बुझाइर्एको माग पत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>