Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०५ गते शनिबार

कञ्चनपुरमा जेन्जी रेडफोर्स गठन

कञ्चनपुरमा जेन्जी रेडफोर्स गठन गरिएको छ। नेपाली कम्युनिस्ट पार्टी माओवादी निकट अखिल क्रान्तिकारी का जिल्ला इन्चार्ज डम्बर कुँवरको प्रमुख आतिथ्यतामा रेड फोर्स गठन गरिएको हो।


दिपेश धामीको संयोजकतामा १७ सदस्य रेडफोर्स गठन गरिएको हो। रेड फोर्सले सयौ जगमा रोशन बिष्ट,  प्रवक्तामा महेश बोहरा चयन भएका छन् । 
यसैगरी भीमदत्त नगर संयोजकमा त्रिलोक बोहरा, नगर प्रवक्तामा हरिस बिष्ट चयन भएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>