Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०८ गते मङ्गलबार

शुक्लाफाँटामा नगरमा भोलि चिसो बिदा

शुक्लाफाँटा नगरपालिकाले बढ्दो चिसोलाई मध्यनजर गर्दै भोली (बुधबार) एक दिन नगरभित्रका सबै विद्यालयमा चिसो विदा दिएको छ।

 

कञ्चनपुरसहित तराईका जिल्लामा अत्यधिक चिसो बढेपछि विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयहरूमा विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकाले पुस ११ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएकाले सो दिन पनि नगरभित्रका विद्यालयहरूमा विदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>