१६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८२ मा जेबी एकेडेमी कृष्णपुर २ बाणी १२ स्वर्ण पदक सहित कुल ४२ पदक विजय गरी नगरकै प्रथम स्थान हासिल गर्न सफल भएको छ।
यो सँगै यो विद्यालय थप अब्बल विद्यालय साबित भएको छ
यो नगरको कान्छो मन्दिरको एक विद्यालय हो। यो विद्यालय सञ्चालनमा आएयता विभिन्न विधाका खेल प्रशिक्षकहरू नियुक्त गरेर विद्यार्थीहरूलाई निःशुल्क रुपमा खेलको प्रशिक्षण दिँदै आएको छ।
उसो त विद्यालयका प्रधानाध्यापक जगदीश शेठी समेत कराते र बोक्सिङका पूर्व खेलाडी हुन । यो विद्यालय माध्यमिक तहको कक्षा १२ सम्म अध्यापन हुने विद्यालय हो। खेलबाहेक शैक्षिक वातावरण समेत राम्रो रहेको विद्यार्थी अभिभावकहरू बताउँछन् ।
यस सम्बन्धीको थप विवरण तलको भिडियोमा
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया