Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १० गते बिहिबार

नेकपा कञ्चनपुरमा प्रतिनिधि सभा उम्मेदवारका आकांक्षी बढी हुँदा उम्मेदवार सिफारिस हुन सकेन

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले उम्मेदवार छनौट प्रक्रिया सुरु गरेको छ । 

नेकपा कञ्चनपुरका नेता खेम पाण्डेयले क्षेत्रबाट जिल्ला बैठकमा आएका नामावलीमाथि बैठकमा छलफल भइरहेको बताएका छन् । ‘हामीले बिहीबार क्षेत्रबाट आएका आकांक्षी उम्मेदवारबारे छलफल गरेका छौैँ,’ उनले भने, ‘पार्टीले सीमा तोकेभन्दा बढी आकांक्षी देखिएका छन् ।’ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट ५ देखि १४ सम्म नाम आएकाले एक दुई दिनभित्रै थप छलफल गरेर सम्बन्धित आकांक्षी उम्मेदवार पार्टीसँग छलफल गरेर माथिल्लो पाटी कमिटिमा सिफारिस गर्ने बताए । 
नेकपाबाट कञ्चनपुरमा कोही पनि नेता सर्वसम्मत सिफारिस भएका छैनन । कम्तीमा एकजना जेएनजी र एक महिला उम्मेदवार सहित पाँचजना र समानुपातिकतर्फ आठ उम्मेदवारको नाम सिफारिस गर्ने सीमा रहेको छ नेताहरूले बताएका 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>