Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २० गते बिहिबार

एमाले निकट अनेरास्ववियु र युवा संघकाे प्रशासन कार्यालयमा मुल्यबृद्घि फिर्ताकाे माग गर्दै धर्ना

पेट्रोलियम पदार्थको मुल्य बृद्धि बिरुद्धमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले अान्दाेलनकाे दाेस्राे दिन प्रशासन कार्यालयमा धर्ना दिएको छ ।    बिहीबार अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धर्ना दिएको हो । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले जनताको डाढसेक्ने गरि गरिएको मुल्य बृद्धि फिर्ताको माग अघि सारेर प्रशासनमा धर्ना दिएको बताए । उनका अनुसार अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले संयुक्त रुपमा धर्ना दिएको छ । बुधबार महेन्द्रनगरमा राँके जुलुस गरेका अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाले बृद्धि गरिएको मुल्य फिर्ता नहुँदासम्म धर्ना जारी राख्ने जनाएको छ । संगठनले प्रदेशमा चरणबद्ध आन्दाेलन अघि सारेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>