Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १६ गते बुधबार

कंचनपुरमा नेकपा बाट काे बन्छन प्रतिनधिसभामा उमेदबार

नेपाली कम्युनिस्ट पार्टी कंचनपुर बाट प्रतिनिधि सभा सदस्यका लागि आकाक्षिहरु सिफारिस भएका छन ।

तिनै क्षेत्र बाट निम्न ब्याक्तिहरु सिफारिसमा परेका छन ।
कञ्चनपुर क्षेत्र नम्बर १
कृष्णराज गिरी
जीवनराज थापा
विना मगर
भक्त बहादुर अधिकारी
लोकेन्द्र बहादुर लम्साल

निर्वाचन क्षेत्र नम्बर २
अमिन प्रसाद दहित
जयराज पाण्डेय
दुर्गा जोशी भट्ट
महेशदत्त जोशी
माधव प्रसाद पन्त
लालबहादुर खड्का
हरिस ठकुल्ला कमल क्षेत्री
तोयराज जोशी

निर्वाचन क्षेत्र नम्बर ३
खेम भण्डारी
दीपक सिंह साउद
मानबहादुर सुनार
राजीव दमाई
हरक सिंह धामी

उमेदबारका आकाक्षी धेरै भएपछि जिल्लामा छलफल पछि घटाएर माथीका नामहरु सिफारिशमा परेका हुन । एक महिला, एक जेन्जि समेेत ५ जना उमेदबार सिफारिश गर्न नेकपाले सर्कुलर गरेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>